Deepak Raj Giree
about 7 years ago

सुख र दुख साथिलाइ जोख्ने तराज़ू पनि हो
तर तिमि हरेक अबस्थामा म भन्दा बजनदार रह्यौ
सबै प्रति दया भाब राख्ने ,कसैको ऑखामा ऑशु देख्न नसक्ने...
साथिहरू मध्यको उत्कृ्ष्ट साथि हौ
जन्मदिनको लाखौ शुभकामना ...
तिमिलाइ.........!!!!

See more
No photo description available.
No photo description available.