विदेशी विमा ‘ठगी’मा पनि चौधरीको किर्तिमानी : २ सयको टेस्ट ६ हजार, ३ हजारको सिटिलाई ५५ हजार !

काठमाडौं । केहीमहिना अघि नर्भिक अस्पतालका मालिक बसन्त चौधरीको पित्तथैलीमा ढुंगा भेटियो । थापाथलीस्थित आफ्नै स्वामित्व रहेको नर्भिक अस्पतालमा उनले अपरेशन गराए । अपरेशनको दुई दिन त उनी अस्पतालमा थिए । तर, तेस्रो ...

मनपरी नियुक्ति

खाद्य कम्पनीमा गैरकानुनी सीईओको रजगज, अवकासपछि पुनः पद बहाल

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा गैरकानुनी व्यक्तिले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रजगज गरिरहको खुलेको छ । उमेरहदका कारण अवकास पाएपनि मोहन प्रकाश चन्दको नाम सिइओको र...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन (फोटोफिचर)

काठमाडौं । नेपाल महासङ्घको २७औँ महाअधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका हुन् । महाअधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् । यस...

दियो विशेष

कमेडी च्याम्पियनमा पूर्वराजा ज्ञानेन्द्र शाह : ‘म देशको राजा हो कि चेसको राजा ?’

सुदीप विश्वकर्मा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हिजोआज मौन जस्तो देखिन्छन् । केही महिनाअघि जुम्लामा प्रकट भएका शाह त्यसयता सार्वजनिक कार्यक्रममा त्यति देखिएका छैनन् । तर, पूर्वराजाकै भेषमा एक कलाकार भने कमेडि च्याम्पियनमा देखिएका छन् । धादिङको ज्वालामुखि गाउँपालिका २ घर भएका प्रेम विश्वकर्माले ज्ञानेन्द्र शाहको नक्कल गरेर कमेडि च्याम्पियनको मञ्च तताएका छन् । ...

राजनीति

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाच...

समाचार

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने

दियोपोस्ट संवाददाता

काठमाडौं । राष्ट्रिय सूचना आयोगले १७औँ वार्षिकोत्सवका अवसरमा सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम गर्ने १३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको हो । आयोगले विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कारबाट सिराहा नगरपालिक...

मिडिया

संकटमा राजधानी दैनिक, पत्रकारलाई ग्राहक बनाउन उर्दी, आशिस शेरचन जातिय विभेदको तारेखमा

सुदीप विश्वकर्मा

काठमाडौं । राजधानी दैनिकको (वर्ष २३ अंक २४७) चैत्र ३० गते शुक्रबार प्रकाशित पत्रिकाको अन्तिम पृष्ठमा मुख्य समाचारको शीर्षक छ ‘गीतकार थापालाई बिजुली माया अन्तराष्र्टिय र गायिका निशा देशारलाई भीम बिराग पुरस्कार’ । आठ कोलममा छापिएको उक्त समाचारको चार शब्द शीर्षक बोल्ड गरिएको छ भने चार शब्द लाईट । समाचारमा उल्लेख भए अनुसार थापाले एक...

अर्थ/व्यापार

सुनको मूल्य तोलामा रु एक हजार एकले घट्यो

दियोपोस्ट संवाददाता

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार चार सय निर्धारण भएको छ । यस्तै, तेजाबी सुन बिहीबार तोलामा...