मुख्य पृष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


आज: ३ वैशाख, २०८० (मङ्गलबार); नेस: ०५:४८

नेपाली विकिपिडियाको आधिकारिक फेसबुक पृष्ठ ट्विटरमा हामीलाई पछ्याउनुहोस् नेपाली विकी प्रयोगकर्ताको समूह

प्रमुख चित्र

{{{texttitle}}}

जोमसोम नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल, मुस्ताङ जिल्लामा अवस्थित गाँउ विकास समिति हो । जोमसोम(झुम्सा) मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेश द्वारको रूपमा लिन सकिन्छ। जोमसोम अन्नपूर्ण संसक्षण क्षेत्र भित्र पर्दछ...



फोटोग्राफर/श्रोतः कोगो , मितिः अप्रिल २००९
सम्बन्धित पृष्ठः जोमसोम

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।